आज सुन तोलामा १७ सय रुपैयाँ वृद्धि

काठमाडौं । नेपाली बजारमा आज बिहीबार सुनको मूल्य बढेको छ । हिजो बुधबारको तुलनामा आज सुनको मूल्य प्रतितोला १ हजार ७०० रुपैयाँले बढेको हो । आज बिहीबार छापावाल सुन प्रतितोला एक लाख ९१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदी दुई हजार २५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
प्रतिक्रिया