आज शुक्रबारका लागि कृषि उपजको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज शुक्रबारका लागि कृषि उपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ। समितिका अनुसार विभिन्न तरकारी र फलफूलको थोक मूल्य यस प्रकार रहेको छ:
तरकारी:
- गोलभेँडा ठूलो (भारतीय): रु ७० प्रतिकिलो
- गोलभेँडा सानो (लोकल): रु ५० प्रतिकिलो
- गोलभेँडा सानो (टनेल): रु ५५ प्रतिकिलो
- गोलभेँडा सानो (भारतीय): रु ४५ प्रतिकिलो
- गोलभेँडा सानो (तराई): रु ४५ प्रतिकिलो
- आलु रातो: रु ३८ प्रतिकिलो
- आलु रातो (भारतीय): रु ३८ प्रतिकिलो
- प्याज सुकेको (भारतीय): रु ३८ प्रतिकिलो
- गाजर (लोकल): रु ६० प्रतिकिलो
- गाजर (तराई): रु ३० प्रतिकिलो
- बन्दा (लोकल): रु १५ प्रतिकिलो
- काउली (स्थानीय): रु ४५ प्रतिकिलो
- मूला रातो: रु ३५ प्रतिकिलो
- मूला सेतो (लोकल): रु २० प्रतिकिलो
- सेतो मूला (हाइब्रिड): रु ३० प्रतिकिलो
- भन्टा लाम्चो: रु ३५ प्रतिकिलो
- भन्टा डल्लो: रु ५० प्रतिकिलो
- तने बोडी: रु ७० प्रतिकिलो
- मकै बोडी: रु ८० प्रतिकिलो
- मटरकोसा: रु १०० प्रतिकिलो
- घिउ सिमी (लोकल): रु ४० प्रतिकिलो
- घिउ सिमी (हाइब्रिड): रु ४० प्रतिकिलो
- राजमा: रु १०० प्रतिकिलो
- भटमास कोसा: रु १२० प्रतिकिलो
- तितो करेला: रु ३५ प्रतिकिलो
- लौका: रु २० प्रतिकिलो
- परबर (लोकल): रु ६० प्रतिकिलो
- परबर (तराई): रु ६० प्रतिकिलो
- चिचिण्डो: रु ४० प्रतिकिलो
- घिरौला: रु ३५ प्रतिकिलो
- झिगुनी: रु ७० प्रतिकिलो
- फर्सी पाकेको: रु ५० प्रतिकिलो
- फर्सी हरियो (लामो): रु ६० प्रतिकिलो
- हरियो फर्सी (डल्लो): रु २५ प्रतिकिलो
- भिण्डी: रु ३० प्रतिकिलो
- सखरखण्ड: रु ६० प्रतिकिलो
- पिँडालु: रु १०० प्रतिकिलो
- रायो साग: रु ६० प्रतिकिलो
- पालुङ्गो साग: रु ८० प्रतिकिलो
- चमसुरको साग: रु ८० प्रतिकिलो
- तोरीको साग: रु ३५ प्रतिकिलो
- मेथीको साग: रु ८० प्रतिकिलो
- प्याज हरियो: रु ५० प्रतिकिलो
- च्याउ (कन्य): रु २०० प्रतिकिलो
- च्याउ (डल्ले): रु ३५० प्रतिकिलो
- निगुरो: रु ३० प्रतिकिलो
- ब्रोकाउली: रु ९० प्रतिकिलो
- चुकुन्दर: रु ७० प्रतिकिलो
- सजीवन: रु ८० प्रतिकिलो
- रातो बन्दा: रु ६० प्रतिकिलो
- जिरीको साग: रु ६५ प्रतिकिलो
- ग्याठकोभी: रु ६० प्रतिकिलो
- सेलरी: रु २१० प्रतिकिलो
- पार्सले: रु ३५० प्रतिकिलो
- सौफको साग: रु ९० प्रतिकिलो
- पुदिना: रु ३०० प्रतिकिलो
- गाँठे मूला: रु ४० प्रतिकिलो
- इमली: रु १९० प्रतिकिलो
- तामा: रु १०० प्रतिकिलो
- तोफु: रु १४० प्रतिकिलो
- गुन्द्रुक: रु ३५० प्रतिकिलो
फलफूल:
- स्याउ (झोले): रु २५० प्रतिकिलो
- स्याउ (फूजी): रु ३४० प्रतिकिलो
- केरा: रु १६० प्रति दर्जन
- कागती: रु २७० प्रतिकिलो
- अनार: रु ३५० प्रतिकिलो
- अङ्गुर (हरियो): रु २०० प्रतिकिलो
- अङ्गुर (कालो): रु ३५० प्रतिकिलो
- भारतीय सुन्तला: रु १५० प्रतिकिलो
- मौसम: रु २०० प्रतिकिलो
- जुनार: रु २०० प्रतिकिलो
- भुइँकटहर: रु २०० प्रति गोटा
- काँक्रो (लोकल): रु ६० प्रतिकिलो
- काँक्रो (हाइब्रिड): रु ३० प्रतिकिलो
- रुख कटहर: रु ८० प्रतिकिलो
- नासपाती (चाइनिज): रु २६० प्रतिकिलो
- मेवा (नेपाली): रु ५० प्रतिकिलो
- मेवा (भारतीय): रु १२० प्रतिकिलो
- स्ट्रबेरी (भुइँऐसेलु): रु २५० प्रतिकिलो
- किबी: रु ४६० प्रतिकिलो
- आभोकाडो: रु ५८० प्रतिकिलो
अन्य:
- अदुवा: रु १२० प्रतिकिलो
- खुर्सानी सुकेको: रु ४२० प्रतिकिलो
- खुर्सानी हरियो: रु ७० प्रतिकिलो
- खुर्सानी हरियो (बुलेट): रु ७० प्रतिकिलो
- खुर्सानी हरियो (माछे): रु ३० प्रतिकिलो
- खुर्सानी हरियो (अकबरे): रु ४०० प्रतिकिलो
- भेडे खुर्सानी: रु ७० प्रतिकिलो
- लसुन हरियो: रु १०० प्रतिकिलो
- हरियो धनिया: रु ६० प्रतिकिलो
- लसुन सुकेको (चाइनिज): रु ३०० प्रतिकिलो
- लसुन सुकेको (नेपाली): रु २०० प्रतिकिलो
- छ्यापी सुकेको: रु २०० प्रतिकिलो
- छ्यापी हरियो: रु १५० प्रतिकिलो
- ताजा माछा (रहु): रु ३२० प्रतिकिलो
- ताजा माछा (बचुवा): रु २६० प्रतिकिलो
- ताजा माछा (छडी): रु २४० प्रतिकिलो
- राजा च्याउ: रु ३०० प्रतिकिलो
- सिताके च्याउ: रु ८०० प्रतिकिलो
प्रतिक्रिया