शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेत पक्राउ

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले गत चैत १५ गतेको तीनकुने घटनामा संलग्न रहेको अभियोगमा शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेतलाई पक्राउ गरेको छ ।
अध्यक्ष बस्नेतलाई काठमाडौंको सुकेधाराबाट आज आक्ष्तबार पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए । उनले भने,“आवश्यक अनुसन्धान थालेका छौँ ।”
प्रतिक्रिया