राष्ट्रपति पौडेलले संघीय सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने

काठमाडौं ।  राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १९ गते संघीय सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने भएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवाराज घिमिरेले वैशाख १९ गते ३ बजे संघीय सदनको संयुक्त बैठकमा राष्ट्रपति पौडेलले सम्बोधन गर्ने कार्यक्रम रहेको जानकारी दिए । सोही दिन राष्ट्रपति पौडेलले सरकारका तर्फबाट सरकारको आगामी आर्थिक वर्ष २०८२-०८३ को नीति तथा कार्यक्रम संघीय सदनको संयुक्त बैठमा प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर