सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । आज प्रतितोला सुन दुई सय रुपैयाँले बढेको छ । बुधबार प्रतितोला एक लाख ५४ हजार रुपैयाँमा कारोबार भएको सुन आज बजार खुल्दा एक लाख ५४ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यसै गरी, चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी प्रति तोला एक हजार नौ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर