नेपाली कांंग्रेसका नेता राम खड्का मृत फेला परे

भक्तपुर । भक्तपुर नेपाली कांंग्रेसका नेता एवं समाजसेवी राम खड्का मृत फेला परेका छन् । आज मंगलबार बिहान आफ्नै घरको इनार भित्र खसिरहेको अवस्थामा उनी फेला परेको भक्तपुर प्रहरीले जनाएको छ ।

मृतका खडकाको शव पोष्टमार्टमका लागि काठमाडौं मेडिकल कलेज लगिएको प्रहरीले जनाएको छ । (तस्बिरः सांकेतिक)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर