सुन्धारा केन्द्रविन्दु भएर काठमाडौंमा भूकम्प

काठमाडौं । काठमाडौं उपत्यकामा आज मंगलबार साँझ भूकम्पको धक्का महसुस गरिएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले राजधानीको सुन्धारा केन्द्रबिन्दु भएर मंगलबार साँझ ५ बजे ३ म्याग्निच्युडको भूकम्प गएको जानकारी दिए । उक्त भूकम्पको धक्का ललितपुर र भक्तपुरमा पनि हल्का महसुस गरिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर