मंगलबार पनि सुनको भाउमा वृद्धि

काठमाडौं । सुनको भाउ लगातार बढिरहेको छ । तोलामा तीन सय रुपैयाँले बढेर सुन आज एक लाख ८ हजार ९ सय रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घको जनाएको छ ।

आज चाँदीको भाउ भने तोलामा ५ रुपैयाँले घटेको छ । चाँदी आज तोला एक हजार तीन सय ४० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर