महानगरभित्रका दुई सहकारी संस्थाको दर्ता खारेज
काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्रका दुई सहकारी संस्थाको दर्ता खारेज गरेको छ ।
महानगरको सहकारी विभागका अनुसार काठमाडौं-५ चाबहिलको जेष्ठ नागरिक स्वास्थ्य सेवा सहकारी संस्था र चाबहिलकै सुकस बचत तथा ऋण सहकारी संस्थाको दर्ता खारेज गरेको हो ।

प्रतिक्रिया
