ओलीको ठम्याई : प्रधानमन्त्रीको उत्तरहरु ओँठे प्रतिबद्धता मात्रै

काठमाडौं । प्रतिनिधिसभामा बिहीबार भएको प्रधानमन्त्रीसँगको प्रश्नोत्तरका विषयमा प्रमुख प्रतिपक्षी दल एमालेका नेता केपी शर्मा ओलीले आफ्नो धारणा व्यक्त गर्दै देशको भविष्यलाई नै प्रभावित पार्ने कतिपय प्रश्नको उत्तर मात्र दिएर नपुग्ने भन्दै त्यसका लागि अनुभूति हुने गरी परिणाम दिनसक्नु पर्ने बताएका छन् ।
ओलीले आज सामाजिक सञ्जालमा आफ्नो स्वास्थ्यका कारण संसद्मा उपस्थित हुन नसेको भन्दै अध्यक्ष ओलीले संसदमा प्रधानमन्त्रीसँग सवाल जवाफ हुनु ठीक भएको भन्दै त्यहाँ सोधिने प्रश्नहरु औपचारिकता मात्र हुनु नहुने भन्दै उत्तरहरुमा ओठे प्रतिबद्धता मात्रै हुन नहुने बताएका हुन् ।
उनले सामाजिक सञ्जालमा यस्तो लेखेका छन् :
प्रतिक्रिया