नेपाली कांग्रेसको आकस्मिक बैठक बस्दै

काठमाडौं ।   प्रमुख विपक्षी दल नेपाली कांग्रेसका शीर्ष नेताहरूको आकस्मिक बैठक बस्दैछ । समसामयिक राजनीतिको विषयमा छलफल गर्न कांग्रेसले बैठक बोलाएको हो ।

‘‘केहीबेरमा बैठक बस्दैछ’ महामन्त्री प्रदीप पौडेलले भने । बैठकमा सभापति, वरिष्ठ उपसभापति, उप सभापतिहरू, महामन्त्रीहरू र प्रतिनिधिसभामा विपक्षी दलका नेता सहभागी हुने बताइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर