आज बुधबार सुनचाँदीको मूल्य वृद्धि

काठमाडौं । नेपाली बजारमा आज बुधबार छापावाल सुन प्रति तोलामा मूल्य १७ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो मंगलबार सुन प्रति तोला ३ लाख १ सय रुपैयाँमा कारोबार भएकोमा आज १ हजार ७ सय रुपैयाँले बढेर ३ लाख १ हजार ८ सय रुपैयाँ कायम भएको छ। ।

त्यस्तै, हिजो मंगलबार चाँदीको मूल्य प्रति तोला ४ हजार ६ सय पैयाँ कायम भएकोमा आज बुधबार ८५ रुपैयाँ बढेर प्रति तोला ४ हजार ६ सय ८५ रुपैयाँ कायम भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर