आज सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । नेपाली बजारमा आज मंगलबार सुन तोलमा पाँच सय र चाँदी तोलाको ६५ रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज छापावाल सुन प्रति तोला तीन लाख २२ हजार दुई सय र चाँदी तोलाको चार हजार नौ सय रुपैयाँ निर्धारण गरेको जनाएको छ । हिजो सोमबार छापावाल सुन प्रति तोलाको तीन लाख २२ हजार सात सय र चाँदी तोलाको चार हजार नौ सय ६५ रुपैयाँ मूल्य थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर