आज बिहीबार सुनचाँदीको मूल्य वृद्धि
काठमाडौं । नेपाली बजारमा आज बिहीबार सुनचाँदीको मूल्य वृद्धि भएको छ। सुन प्रति तोलाको आज ९ हजार ३०० र चाँदीको मूल्य २६० रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रति तोला ३ लाख १३ हजार ४०० कायम भएको छ। चाँदीको मूल्य प्रति तोला ४ हजार ८५५ निर्धारण भएको छ । हिजो बुधबार सुन प्रति तोला ३ लाख ४ हजार १०० र चाँदी प्रति तोला ४ हजार ५९५ मा कारोबार भएको थियो ।
प्रतिक्रिया
