आज सुनमा ३६ सय र चाँदीमा १०५ रुपैयाँ घट्यो

काठमाडौं । स्थानीय बजारमा आज बुधबार सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रति तोला रु ३६०० र चाँदीको मूल्य प्रतितोला रु १०५ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार आज एक तोला सुनको मोल रु दुई लाख ८३ हजार ५०० कायम भएको छ । त्यस्तै आज एक तोला चाँदीको मूल्य रु ४ हजार ४८५ निर्धारण भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर