सुनचाँदीको मूल्यमा सामान्य परिवर्तन
काठमाडौं । आज सोमबार सुनचाँदीको मूल्य सामान्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेर प्रतितोला ३ लाख १० हजार ९०० रुपैयाँ मा कारोबार भइरहेको छ । यसअघि आइतबार छापावाल सुन प्रतितोला ३ लाख ११ हजार १०० रुपैयाँ मा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले बढेर प्रतितोला ५ हजार ३ सय ५५ रुपैँयामा कारोबार भईरहेको छ ।
प्रतिक्रिया
