तोलामा ९ सयले बढ्यो सुनको मूल्य
काठमाडौं । आज मंगलबार सुनको मूल्य बढेको छ।
यससँगै छापावाल सुन प्रतितोला १ लाख १२ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ९५० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार सुन र चाँदीको मूल्य स्थिर थियो। चाँदीको मूल्य पनि आज तोलामा ५ रुपैयाँले बढेर १ हजार ४२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।त क्षेत्रमा सयौं उद्धारकर्मीहरु परिचालन गरिएको छ ।
प्रतिक्रिया
