प्रि ओपन सेसनमा नेप्से १.३० अंकले घट्यो

काठमाडौं ।  साताको तेस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक १.३० अंक घटेर २६७१.०८ विन्दुमा झरेको छ। यस सेसनमा ७४ लाख ०५ हजार ८६७ रुपैयाँ ९० पैसाको सेयर कारोबार भएको छ ।

सेसन अवधिभरमा ५९ कम्पनीको २४ हजार ३१६ कित्ता सेयर खरिदबिक्री भएको छ। नेप्सेमा कारोबार भएकामध्ये १९ कम्पनीको सेयर मूल्य बढ्दा ३४ कम्पनीको सेयर मूल्य घटेको छ भने ३ कम्पनीको मूल्य स्थिर रहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर