सुनको मूल्य प्रति तोला ३ लाख ९ हजार !

काठमाडौं ।  नेपाली बजारमा सोमबार पनि सुुनको मूल्य बढेको छ । लगातार बढिरहेको सुनको मूल्य आज पनि तोलामा ५ हजार २०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ३ लाख ९ हजार रुपैयाँ कायम भएको हो । यसअघि आइतबार छापावाल सुन प्रतितोला ३ लाख ३ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य तोलामा २८५ रुपैयाँले बढेर प्रतितोला ६ हजार ७६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर