आज शुक्रबार सुनचाँदीको भाउ वृद्धि
काठमाडौं । आज शुक्रबार सुनचाँदीको भाउ वृद्धि भएको छ । यस दिन सुनको भउ तोलाको २ हजार ९०० रुपैयाँले वृद्धि भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार हिजो बिहीबार तोलाको २ लाख ५९ हजार ६०० रुपैयाँ रहेको सुनको भाउ आज २ लाख ६२ हजार ५०० रुपैयाँमा उक्लिएको छ । यस दिन चाँदीको मूल्य ११० रुपैयाँले बढेर तोलाको ४ हजार ५२५ रुपैयाँ कायम भएको छ ।
प्रतिक्रिया
