आज सोमबार सुनमा ५ सय र चाँदीमा २० रुपैयाँ वृद्धि

काठमाडौं ।  आज मंसिर १ गते नेपाली बजारमा सुनको भाउ बढेको छ । हिजो  आइतबारको तुलनामा आज सोमबार सुनको भाउ तोलामा ५ सय रुपैयाँले बढेको हो । हिजो आइतबार २ लाख २ लाख ४२ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ४३ हजार ३ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै आज चाँदीको भाउ तोलामा २० रुपैयाँले बढेर ३१५५ रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर