नेप्से : प्रि-ओपन सेसनमा २.२४ अंकले बढ्यो
काठमाडौं । साताको चौथो तथा अन्तिम कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक २.२४ अंकले बढेर २५६८.४० को विन्दुमा आइपुगेको छ ।
यस सेसनमा २१ लाख १२ हजार २८२ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यस अवधिमा ३४ कम्पनीको ६ हजार ८८१ कित्ता सेयर खरिदबिक्री भएको हो ।
सेसन अवधिभरमा नेप्सेमा कारोबार भएकामध्ये १५ कम्पनीको सेयर मूल्य बढ्दा १६ कम्पनीको सेयर मूल्य घटेको छ भने ३ कम्पनीको मूल्य स्थिर रहेको छ ।
प्रतिक्रिया
