आज शुक्रबार सुन तोलाको दुई लाख ५८ हजार !!!
काठमाडौं । आज शुक्रबार सुन प्रति तोला दुई लाख ५८ हजारमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । आज सुन प्रतितोला दुई लाख ५८ हजारमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यस्तै, चाँदी प्रतितोला तीन हजार ३५० मा किनबेच हुनेछ । बिहीबार सुन प्रतितोला दुई लाख ५० हजार ९०० र चाँदी प्रतितोला तीन हजार २७५ मा कारोबार भएको थियो । अन्तरराष्ट्रिय बजारमा सुन आज प्रतिऔँस चार हजार ३६० अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया
