आज सुन प्रतितोला मूल्य २ लाख १७ हजार ८०० रुपैयाँ

काठमाडौं । सुनको मूल्य आज  सोमबार हालसम्मकै उच्च विन्दुमा पुगेको छ । हिजो आइतबार प्रतितोला दुई लाख १७ हजार १०० रुपैयाँमा खरिदबिक्री भएकोमा आज ७०० रुपैयाँ बढेको छ ।

आज सुन प्रतितोला मूल्य २ लाख १७ हजार ८०० रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, आज चाँदी प्रतितोला २ हजार ६ सय ५० रुपैयाँमा खरिद बिक्री भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर