आज शुक्रबार सुन तथा चाँदी दुबैको मूल्य वृद्धि

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन तथा चाँदी दुबैको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज शुक्रबार सुनको मूल्य प्रति तोला ४ सय रुपैयाँले बढेको छ । यससँगै हिजो बिहीबार सुन प्रति तोला १ लाख ९४ हजार ८ सय रुपैयाँ निर्धारण भएको थियो ।

यस्तै, आज शुक्रबार चाँदीको मूल्य तोलामा २० रुपैयाँ बढेको छ । आज शुक्रबार चाँदी तोलाको २३ सय १० रुपैयाँ कायम भएको छ । हिजो बिहीबार चाँदी तोलाको २२ सय ९० रुपैयाँ थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर