नेप्से सामान्य अंकले वृद्धि, कारोबार रकम भने घट्दो

काठमाडौं ।  आज मंगलबार नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) ६.५१ अंक बढेर बन्द भएको छ । आज नेप्से इन्डेक्स दुई हजार सात सय ७६ दशमलब ९० मा पुगेर बन्द भएको छ ।

आज पाँच अर्ब ६३ करोड ६५ लाख रुपैयाँ बराबरको एक करोड ३१ लाख २४ हजार बराबरको कित्ता शेयर कारोबार भइको नेप्सेल जनाएको छ । सोमबार भने ६ अर्ब १७ करोड ९८ लाख ५५ हजार रुपैयाँबराबरको १ करोड ५२ लाख २९ हजार कित्ता सेयर खरिदबिक्री भएको थियो। आज १४२ कम्पनीको शेयर बढेर र १०७ कम्पनीको शेयर घटेर बन्द भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर