आज शुक्रबार सुनमा ६ सय र चाँदीमा ५ रुपैयाँ घट्यो

काठमाडौं ।  नेपाली बजारमा आज शुक्रबार सुनको मूल्य सामान्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो बिहीबारको तुलनामा छापावाल सुन तोलामा ६०० रुपैयाँ घटेको हो।

आज शुक्रबार छापावाल सुन तोलामा १ लाख ९६ हजार २०० रुपैयाँ कायम भएको छ। हिजोबिहीबार सोही सुन तोलामा १ लाख ९६ हजार ८०० रुपैयाँ थियो।

आज  शुक्रबार चाँदीको मूल्य पनि घटेको छ। बिहीबार तोलामा २ हजार ३ सय ४० रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार घटेर तोलामा २ हजार ३१५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर