आज सुनमा ११ सय र चाँदीमा १५ रुपैयाँ घट्यो

काठमाडौं ।  सप्ताहको दोस्रो हिजो आइतबारको तुलनामा आज सोमबार सुन प्रति तोलामा ११ सय रुपैयाँ घटेको छ ।

आज सोमबार सुनको भाउ प्रति तोला १ लाख ९८ हजार १ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो आइतबार सुन तोलाको १ लाख ९९ हजार २ सय रुपैयाँ थियो । त्यस्तै, आज सोमबार चाँदी तोलामा भने १५ रुपैयाँ घटेको छ । आज चाँदी तोलाको २३ सय १५ रुपैयाँ तोकिएको छ । हिजो आइतबार चाँदी तोलाको दुई हजार ३ सय ३० रुपैयाँ थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर