सुन तोलामा ६ सय घट्यो भने चाँदीमा ५ रुपैयाँ बढ्यो

काठमाडौं । आज मंगलबार नेपाली बजारमा छापावाल सुनको मूल्य घटेको छ भने चाँदीको मूलय बढेको छ । हिजो सोमबार १ लाख ९३ हजार ६ सय रुपैयाँ कायम भएको सुन आज मंगलबार प्रति तोला १ लाख ९३ हजार कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै, आज मंगलबार चाँदी तोलामा भने ५ रुपैयाँ बढेको छ । हिजो हिजो सोमबार प्रति तोला २ हजार २ सय ९५ रुपैयाँमा कारोबार भएको चाँदी आज तोलाको २३ सय रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ।
प्रतिक्रिया