आज सुनको मूल्य स्थिर, चाँदी तोलामा ४० रुपैयाँ महँगो

काठमाडौं । आज मंगलबार हिजो सोमबारको तुलनामा स्थानीय बजारमा आज सुनको मूल्य स्थिर छ। आज चाँदीको भाउ पनि ४० ूपैयाँको दरले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य अस्ति आइतबारको तुलनामा तोलामा ४००रुपैयाँले वृद्धि भई हिजो सोमबार एक लाख ९३ हजार ३०० कायम भएकोमा आज मंगलबारका लागि पनि हिजकै मूल्य कायम भएको छ।
त्यसैगरी, आज मंगलबारका लागि चाँदी तोलाको मूल्य दुई हजार २ सय ७५ रुपैयाँ कायम भएको छ। अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुनको मोल तीन हजार ३ सय ६३ अमेरिकी डलर निर्धारण भएको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
प्रतिक्रिया