हिमानी र हृदयेन्द्र जेठ २४ गते जुम्ला जाँदै

काठमाडौं ।  हिमानी शाह र ह्रदयेन्द्र शाह जुम्ला जाने भएका छन् । राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले दिएको जानकारीअनुसार हिमानी र हृदयेन्द्र जेठ २४ गते जुम्ला जान लागेका हुन् । शाहीले जेठ २४ गते बिहान १० बजे हिमानी र हृदयेन्द्रको स्वागत गर्न विमानस्थलमा आउन अपिलसमेत गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर