कर्मचारी ट्रेड युनियन सिंहदरवारभित्र धर्ना र घेराउमा

काठमाडौं ।  प्रतिनिधिसभामा संघीय निजामती सेवा विधेयक पेश हुने कार्यसूची सार्वजनिक भएको बेला निजामती कर्मचारी ट्रेड युनियनहरु सिंहदरवारभित्र धर्ना एवम् घेराउमा उत्रिएका छन्।

आज  राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘संघीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गने कार्यसूची  रहेको छ । आफ्ना मागहरु सम्बोधन नगरिकन निजामती विधेयक पेश गर्न लागिएको भन्दै निजमती कर्मचारीआवद्ध सवैजसो ट्रेड युनियनहरुले संयुक्त रुपमा सरोकारवाला मन्त्रालय संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा विहान १० बजेदेखि धर्ना दिएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर