पेट्रोल र डिजेलमा एक–एक रुपैयाँ मूल्य वृद्धि

काठमाडौं ।  नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । हिजो मंगलबार बसेको निगमको सञ्चालक समिति बैठकले  हिजो मंगलबार राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोल र डिजेलमा एक–एक रुपैयाँ मूल्य बढाएको हो। मूल्य समायोजन गरेसँग अब पेट्रोलको मूल्य १६३ रुपैयाँ डिजेलको मूल्य  १५३ रुपैयाँ कायम भएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर