सिम्रिक एअरको हेलिकोप्टर दुर्घटनाग्रस्त

काठमाडौं । अपर अरुण हाइड्रोको सामान लिएर उडेको सिम्रिक एअरको हेलिकोप्टर शुक्रबार संखुवासभा भोटखोला–४ सिप्रुङमा दुर्घटनाग्रस्त भएको छ।
भोटखोला–४ सिप्रुङ क्षेत्रको जिजिङ्खामा दुर्घटनाग्रस्त भएको हेलिकोप्टरको फोटो सेयर गदै गाउँपालिका अध्यक्ष वाङ छेदर लामाले जानकारी दिएका हुन् । दुर्घटनासम्बन्धी थप विवरण आउन बाँकी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर