प्याजको भाउ थोकमै १४५ रुपैयाँ पुग्यो
काठमाडौं । नेपाली बजारमा प्याजको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार प्याजको अधिकतम मूल्य थोक बजारमै १४५ रुपैयाँ पुगेको छ । पछिल्लो दिनमा प्याजको भाउ बढ्दै गएको हो ।
प्रतिक्रिया
