दानबहादुर कार्की सर्वोच्च अदालतमा

काठमाडौं ।  निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की सर्वोच्च अदालतमा पुगेका छन् । सरकारले पदावधि बाँकी रहँदै पदबाट हटाएर आफूमाथि अन्याय गरेको भन्दै कार्की सर्वोच्च पुगेका हुन् ।

उनको रिट लिएर केही बेरअघि वकिलहरू सर्वोच्च अदालत पुगेका हुन् । सरकारले हिजो बुधवार मात्रै कार्कीलाई आईजीपीबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार नियुक्त गरेको थियो । रिटका सम्बन्धमा दर्ताबारे छलफ भइरहेको बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर