आज कात्तिक ७ गते शनिबारका लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज कात्तिक ७ गते शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। आज अमेरकी डलर १ को खरिद दर १५१ रुपैयाँ ६१ पैसा र बिक्री दर १५२ रुपैयाँ २१ पैसा छ। त्यसैगरी आज युरो १ को खरिद दर १७९ रुपैयाँ ८० पैसा र बिक्री दर १७० रुपैयाँ ४७ पैसा छ।
आज पाउन्ड स्ट्रलिङ १ को खरिद दर २०२ रुपैयाँ ८८ पैसा र बिक्री दर २०३ रुपैयाँ ६८ पैसा निर्धारण भएको छ। आज अस्ट्रेलियन डलर १ को खरिद दर १०६ रुपैयाँ ३८ पैसा र बिक्री दर १०६ रुपैयाँ ८१ पैसा छ। त्यसैगरी आज कुवेती दिनार १ को खरिद दर ४९२ रुपैयाँ २४ पैसा र बिक्री दर ४९४ रुपैयाँ १९ पैसा छ।
आज बहराइन दिनार १ को खरिद दर ४०१ रुपैयाँ ९४ पैसा र बिक्री दर ४०३ रुपैयाँ ५३ पैसा निर्धारण भएको छ। त्यसैगरी भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा तोकेको छ।

