विपत्ति र चुनौती आउँदा धैर्य र कर्मको परीक्षा लिन्छ : प्रधानमन्त्री

काठमाडौं ।  प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले विपत्ति र चुनौतीहरू आउँदा त्यसले धैर्य र कर्मको परीक्षा लिने बताएका छन्।

आज  शुक्रबार श्रीकृष्ण जन्माष्टमीको पर्वको अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमा भने, ‘विपत्ति र चुनौतीहरू आउँछन्, जसले हाम्रो धैर्य र कर्मको परीक्षा लिन्छन् यस्तो बेला पूर्ण निष्ठाका साथ आफ्नो भूमिका निभाउनु नै श्रीकृष्णले सिकाउनु भएको वास्तविक कर्म योग हो। श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा हामी सबैलाई कर्तव्यपथमा टिकिरहने धैर्य र शक्ति प्राप्त होस् हार्दिक शुभकामना।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर