यातायात मजदूरद्वारा पोखरामा पत्रकारको वाहन तोडफोड

काठमाडौं । राइड शेयरिङविरुद्ध पोखरामा आन्दोलनरत सार्वजनिक यातायातका चालक र सहचालकहरूले पृथ्वी चोकमा ग २० प ३९७३ को स्कुटरमाथि आज आइतबार तोडफोड गरेका छन् । पत्रकार बिना थापा र सुरज थापा माथि दुर्व्यवहार गर्दै सार्वजनिक सवारीका चालकहरूले पत्रकार सुरज थापाको स्कुटरमा तोडफोड गरेका हुन् ।
प्रतिक्रिया