सन्दीपको मुद्दा हेर्न नमिल्नेमा, पेशी अवधि लम्बिने संकेत

काठमाडौं । उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला र न्यायाधीश दुर्गाप्रसाद ढुंगेलको इजलासमा पेसी चढे पनि हेर्न नमिल्नेमा राखिएको हो । मुख्य न्यायाधीश निरौलाले नै यस मुद्दालाई “रिक्याजुल” गरेको सन्दीपका एक कानून व्यवसायीले बताए । मुख्य न्यायाधीश निरौलाले नै यस मुद्दालाई रिक्याजुल गरेको सन्दीपका एक कानुन व्यवसायीले बताए । अघिल्लो साता समेत पेशी चढे पनि हेर्न नभ्याइनेमा परेको थियो । यद्यपि यो मुद्दालाई उच्च अदालतले अग्राधिकार दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर