भोटेकोशी बाढी : १३६६ को मृत्यु, बेपत्ता ४०७७
काठमाडौं । भोटेकोशी बाढीमा परेकामध्ये हालसम्म १ हजार ३ सय ६६ जनाको मृत्यु भएको पुष्टि भएको छ। यो तथ्यांक मंगलबार राति ८ बजेसम्मको हो। नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार उक्त समयसम्म बेपत्ताको संख्या ४ हजार ७७ छ।
प्रतिक्रिया
